यो मेरो फाँट
यो मेरो वाग
क्षितिजमा पोखेको
मेरै मनको भाव
हौसला देउ
सुर्याउ साथी
जोडीदेउ प्वाँख
पुर्याउ माथि
सानी हा! आह!
हा! हा! हा!
बादलु त्यो आकाश
बादलु मेरो संसार
रहरहरु रुमल्ली
धुवाँसँग खेल्दछन्
गोड्दै बस्छु एकलै
एकान्तको फुलबारी
मनका बाला झुल्दछन्
मन्द मन्द सुस्तरी
सानी हा! आह!
हा! हा! हा!
यो मेरो वाग
क्षितिजमा पोखेको
मेरै मनको भाव
हौसला देउ
सुर्याउ साथी
जोडीदेउ प्वाँख
पुर्याउ माथि
सानी हा! आह!
हा! हा! हा!
बादलु त्यो आकाश
बादलु मेरो संसार
रहरहरु रुमल्ली
धुवाँसँग खेल्दछन्
गोड्दै बस्छु एकलै
एकान्तको फुलबारी
मनका बाला झुल्दछन्
मन्द मन्द सुस्तरी
सानी हा! आह!
हा! हा! हा!
No comments:
Post a Comment