G Cadd9
हरियो भन्नु नि कान्छी त्यो रानीवन
Em D G
पहेंलो भन्नु सुनखानी, सुन मेरो निरमाया
G Cadd9
जुनेली रातमा नि कान्छी ब्युँझेर हेर्दा
Em D G
कुटुक्क नै मनखाने, सुन मेरो निरमाया
G Cadd9 Em G
सत्य र जुगको झुलो र चकमक, कलीको सल्लाई
G Cadd9 Em G
जसरी जान्छ वनको पहिरो, उस्तै छ मलाई
G Cadd9
हिमाल चुली नि कान्छी त्यो पल्लापट्टि
Em D G
डढेलो लाग्छ वन धुवाँइ, सुन मेरो निरमाया
G Cadd9
उर्लन्छ नदी नि कान्छी चिरिन्छ छाती
Em D G
कतिन्जेल बस्नु मन रुवाई, सुन मेरो निरमाया
G Cadd9 Em G
हिमाल चुली, खोली र खोल्सा घामै र लाग्दैन
G Cadd9 Em G
मायालु ज्यानलाई नदेखेसम्मन रमाइलो लाग्दैन
G Cadd9
मधेसै ज्यानको नि कान्छी त्यो मधुवन
Em D G
माहुरीले लाउँछ गुँड, सुन मेरो निरमाया
G Cadd9
फागुन माशमा नि कान्छी फुलको वासमा
Em D G
चल्दछ तिम्रै धुन, सुन मेरो निरमाया
Em D G
चल्दछ तिम्रै धुन, सुन मेरो निरमाया
Em D G
चल्दछ तिम्रै धुन, सुन मेरो निरमाया
G
सुन मेरो निरमाया
संकलन: धर्मराज थापा
हरियो भन्नु नि कान्छी त्यो रानीवन
Em D G
पहेंलो भन्नु सुनखानी, सुन मेरो निरमाया
G Cadd9
जुनेली रातमा नि कान्छी ब्युँझेर हेर्दा
Em D G
कुटुक्क नै मनखाने, सुन मेरो निरमाया
G Cadd9 Em G
सत्य र जुगको झुलो र चकमक, कलीको सल्लाई
G Cadd9 Em G
जसरी जान्छ वनको पहिरो, उस्तै छ मलाई
G Cadd9
हिमाल चुली नि कान्छी त्यो पल्लापट्टि
Em D G
डढेलो लाग्छ वन धुवाँइ, सुन मेरो निरमाया
G Cadd9
उर्लन्छ नदी नि कान्छी चिरिन्छ छाती
Em D G
कतिन्जेल बस्नु मन रुवाई, सुन मेरो निरमाया
G Cadd9 Em G
हिमाल चुली, खोली र खोल्सा घामै र लाग्दैन
G Cadd9 Em G
मायालु ज्यानलाई नदेखेसम्मन रमाइलो लाग्दैन
G Cadd9
मधेसै ज्यानको नि कान्छी त्यो मधुवन
Em D G
माहुरीले लाउँछ गुँड, सुन मेरो निरमाया
G Cadd9
फागुन माशमा नि कान्छी फुलको वासमा
Em D G
चल्दछ तिम्रै धुन, सुन मेरो निरमाया
Em D G
चल्दछ तिम्रै धुन, सुन मेरो निरमाया
Em D G
चल्दछ तिम्रै धुन, सुन मेरो निरमाया
G
सुन मेरो निरमाया
संकलन: धर्मराज थापा
No comments:
Post a Comment