Thursday, January 8, 2015

साउनको बादल

Cadd9
साउनको बादल
D    Am
नाँच्दै आउन
Cadd9
मनको आकाश
D    Am
हाँस्दै छाउन

G
बर्षाएर पानी पानी
Am
मेरो डिल मेरो आली
G
मेरो खेत मेरो गह्रा
Am
अब सबै हराभरा
G
दिलको मयुर खुला छोडी
Am
नाँच्छु म त घुम ओढी
G
तिमी पनि कम्मर लर्काई
Am
नाँच मेरो हात समाई

Cadd9
नाँच मेरो हात समाई
D   Am
मेरो हात समाई

Cadd9
साउनको बादल
D     Am
नाँच्दै आउन


G
वैशाख गयो हुरी बनी
Am
जेठ बित्यो दिन गनी
G
असारको बादल पनि
Am
खाली मन्डराइरनी
G
खेत मेरो फुट्यो पट्ट
Am
लौन तिमी आई झट्ट
G
दिलको बाटो, मनको नहर
Am
पुर्याइदेउ मनको रहर
Cadd9
मेरो मनको रहर
D      Am
मेरो मनको रहर  

Cadd9
मनको आकाश
D     Am
हाँस्दै छाउन

No comments:

Post a Comment