G
लाको माया छोडेर
D
वाचा बन्धन तोडेर
G
सिरिरिरी बताशमा
D
चरी उड्यो आकाशमा
G
भाग्यको खेल हो
D
गुडी जाने रेल यो
G
जुनीभरको सम्झना
D
रोइ बस्ने मेल हो
G
सम्झी बस्ने मेल हो
Am C Em
रोइ बस्ने मेल हो
G C Am Em
मुटुभरी साँचेको माया तिमीलाई
G C Am Em
गहभरी छल्केको आँशु भो मलाई
G
एकबारको मिलन
D
बिछोड कति सजिलो
G
रेलले सिठ्ठी बजायो
D
आँखा मेरो रसिलो
G
यादै यादको कोसेली
D
एकान्तमा सुसेली
G
मनको घाउ सिउँला
D
टाला टुली बटुली
G
यादहरु बटुली
Am C Em
टाला टुली बटुली
G C Am Em
मुटुभरी साँचेको माया तिमीलाई
G C Am Em
गहभरी छल्केको आँशु भो मलाई
लाको माया छोडेर
D
वाचा बन्धन तोडेर
G
सिरिरिरी बताशमा
D
चरी उड्यो आकाशमा
G
भाग्यको खेल हो
D
गुडी जाने रेल यो
G
जुनीभरको सम्झना
D
रोइ बस्ने मेल हो
G
सम्झी बस्ने मेल हो
Am C Em
रोइ बस्ने मेल हो
G C Am Em
मुटुभरी साँचेको माया तिमीलाई
G C Am Em
गहभरी छल्केको आँशु भो मलाई
G
एकबारको मिलन
D
बिछोड कति सजिलो
G
रेलले सिठ्ठी बजायो
D
आँखा मेरो रसिलो
G
यादै यादको कोसेली
D
एकान्तमा सुसेली
G
मनको घाउ सिउँला
D
टाला टुली बटुली
G
यादहरु बटुली
Am C Em
टाला टुली बटुली
G C Am Em
मुटुभरी साँचेको माया तिमीलाई
G C Am Em
गहभरी छल्केको आँशु भो मलाई
No comments:
Post a Comment