Friday, May 26, 2017

पुजारी-पुत्र

कालो केश, वर्ण गँहु र चामलको मध्यमा
सन्ध्यारती, पुजारी-पुत्र झुल्क्यो बनी चन्द्रमा
बसन्ती योवन धारक त्यो मनमोहक
चोरी लग्यो चित्त एक झलकमै
त्यो रुपक, त्यो नवयुवक   

No comments:

Post a Comment